गोर्खा स्मारकको संरचनाविपरीत कार्य रोक्न सभापति गुरुङको माग

काठमाडौं । स्याङ्जा जिल्लाको फेदीखोलास्थित साल्मेडाँडामा निर्माण भइरहेको गोर्खा स्मारकको गतिविधिप्रति गोर्खा स्मारक ट्रष्टका सभापति तथा गेसोका संस्थापक सभापति पदमबहादुर गुरुङले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । उहाँले स्मारकको संरचनामा गरिएको फेरबदल र केही व्यक्तिको कार्यशैलीप्रति प्रश्न उठाउँदै त्यस्ता क्रियाकलापले कसैको हित नगर्ने उहाँद्वारा आज जारी प्रेस व्यक्तव्यमा उल्लेख छ । गेसोका पूर्वमहासचिव चन्द्रबहादुर … Continue reading गोर्खा स्मारकको संरचनाविपरीत कार्य रोक्न सभापति गुरुङको माग